सुन्दर बन्न चाहनेहरुका लागि ABSOLUTE ASTHETICS संचालनमा

महिला स्वास्थ्य

२०७६ जेठ ३१ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं । बढ्दो शहरिकरण र प्रदुषणका कारण मानिसको शरीरमा मात्र नभई छालामा पनि विभिन्न किसिमका समस्या र रोगहरु उत्पन्न हुन थालेका छन् । 

स्वस्थ छाला स्वस्थ शरीरको प्रतिक हो । प्रदुषण, रहन–सहन र खानपीनले हाम्रो छालालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गरीरहेको हुन्छ । 

यही कुरालाई मध्यनजर गरी लालितपुरको पुल्चोक स्थित लबिगं मह मा ABSOLUTE ASTHETICS PVT LTD (Skin, Hair & Dental Solutions)  संचालनमा आएको छ । 

यस क्लिनिकले अनुहारको चाउरोपना, टयाटु, मुसा, कालो दाग, पोतो हटाउने, कोठी, तिलकोठी हटाउने, कपाल झर्ने, डण्डीफोर, डण्डीफोरको खत, स्ट्रेच माक्र्स, नङ्गका समस्या, शरीरका अनवश्यक रौँ हटाउने, बोटोक्स, फिलर्स इन्जेक्शन, दाँत र छालासँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान अत्याधुनिक मेशिन र लेजर प्रविधि मार्फत गरिने जानकारी संस्थाले दिएको छ । 
 

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment