अध्ययन: रातो पोशाकले पुरुषलाई कामुक बढाउन मद्दत गर्छ

महिला स्वास्थ्य

२०७६ श्रावण २१ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

महिलाहरुले रातो पोशाक लगाउदा पुरुषहरु कामुक हुने एक अध्ययनले बताएको छ । हिन्दु धर्म अनुसार तीजको दिन महिला रातो पोशाकमा हुन्छन् । सारीदेखि अन्य पोशाकसम्म रातै लगाउँदा महिलाहरु अरु दिनको तुलनामा बढी कामुक देखिने यौन विश्लेषक बताउँछन् । रातो रंगले यौनोत्तेजना बढाउन मद्दत गर्छ।’

गहुँगोरो छाला भएका महिलालाई रातो पोशाकले राम्रो सुहाउँछ । रातो पोशाकले पुरुषलाई मनोवैज्ञानिकरुपमा आकषिर्त गर्छ । विवाहमा बेहुलीलाई रातो पोशाकमा सजाउनुमा पनि यही सन्दर्भ जोडिएको विज्ञ बताउँछन् ।
 

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment