स्तनमा कुनै पनि परिवर्तन आयो भने एकचोटि चेकअप गराउनुहोस्- डा कपेन्द्र शेखर अमात्य #Breast_cancer

महिला स्वास्थ्य

२०७६ श्रावण २२ बुधबार


 

रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरिपरिको छालामा कत्ला निस्केको वा सुन्निएमा, स्तनको मुन्टो दुख्ने, स्तनमा निको नहुने घाउ आउँनु, गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु लगायतका लक्षण देखा पर्ने डा. कपेन्द्र शेखर अमात्यले बताउँछन् । स्तनमा आउने ८० % परिवर्तन क्यान्सर होइन तर हामीलाई डर भने २० % को छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment