समृद्धि कलेजको पहिलो ‘समृद्धि फेस्ट’(फोटो फिचर)

महिला स्वास्थ्य

२०७६ श्रावण २६ आइतबार

फेसबुक , जनाइएको , शेर्पा


भक्तपुर । लोकन्थलीस्थित समृद्धि कलेजले शुक्रबार विभिन्न क्रियाकलाप गरी पहिलो पटक ‘समृद्धि फेस्ट’ मनाएको छ । बिद्यार्थीहरुलाई किताबमा मात्र सिमित नराखी अतिरिक्त क्रियाकलायमा पनि उत्तिकै दक्ष बनाउनका लागी फेस्टको आयोजना गरेको  ‘समृद्धि फेस्ट’ कार्यक्रम संयोजक रमेश हमालले बताए । उक्त फेष्टमा  शैक्षिक सामग्री, फेस पेन्टिङ, नेपाली मैलिक खाना लगायतका अन्य सामाग्रीहरुको स्टल राखिएको  थियो । विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले आफुभित्र  रहेका प्रतिभाहरु जस्तैः नुत्य, कविता र गजलहरु बाचन गरेका  थिए । बिद्यार्थीलाई  यस्ता कार्यक्रममा सहभागी गराउदाँ पढाइको तनावबाट राहत पाउनका साथै सहजै व्यावहारिक ज्ञान लिन सक्छन् । 

पढाइपछि व्यावसायिक जीवन सुरुआत गर्दा सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन, विद्यार्थीभित्र रहेको प्रतिभा उजागर गर्न मञ्च प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरेको  समृद्धि एजुकेशनल फाउन्डेसनका सिइओ नरेशप्रसाद श्रेष्ठले बताए । 

 

 

 

 

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment