बढी मेकअप गर्ने महिलामा प्रजनन् क्षमता कम  

महिला स्वास्थ्य

२०७६ भदौ १७ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

एक अध्ययनले महिलाको प्रजनन क्षमतासम्बन्धी अनौठो तथ्य सार्वजनिक गरेको छ । अध्ययन अनुसार बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या पर्ने पुष्टि गरेको छ । 

मेकअपका प्रशाधनमा हुने रसायनका कारण महिलालाई प्रजनन्मा समस्या हुने स्रोतले दाबी गरेको छ ।  

कस्मेटिक मात्र नभएर शौचालयमा प्रयोग हुने रसायन र अन्य प्याकेजका खानेकुराले समेत प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने शोधकर्ताहरुले बताएका छन् ।

शोधकर्ताहरुले ३१ हजार ५ सय ७५ महिलामाथि यो अध्यन गरेका थिए । जसमा १ सय ११ प्रकारका रसायनले गर्ने असरबारे अध्यओन गरिएको थियो । 

अध्यनका क्रममा लिपिष्टिक, नङमा लगाउने पालिस हटाउने रसायन, बडी वास, हेयर केयर प्रसाधन लगायतका रसायनले प्रजननमा असर पार्ने पाइएको रिपोर्टमा उल्लेख छ ।

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment