अक्टोबर महिनाभर नेपाल क्यान्सर अस्पतालमा भारी छुटका साथ  स्तन जाँच 

महिला स्वास्थ्य

२०७६ आश्विन १६ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा लिईन्छ । सो अवसर पारेर  ललितुरको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालले स्तन जाँचमा भारी  छुट दिइरहेको छ । 

नेपाल क्यान्सर अस्पतालले "नेपालीको क्यान्सर उपचार नेपालमानै" भन्दै बिगत लामो समय देखि सेवा प्रदान गर्दै आईरहेको छ । १२ महिनाहरुमा प्रत्येक महिनालाई भिन्नभिन्नै क्यान्सर सचेतना महिनाका रुपमा मनाउँदै आईरहेको छ । 

नेपाल क्यान्सर अस्पतालले अक्टोबर महिनालाभर स्तन क्यान्सरका बारेमा जनचेतना मुलक कार्यक्रम गरेर यो दिवस मनाइरहेको छ ।

सो अस्पतालले स्तन यू.एस.जी मा ४० प्रतिशत  र  मेमो ग्राफिमा ५० प्रतिशत छुटका साथ परीक्षण गराई रहेको छ ।  

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment