तिहारको विषेश परीकार सेलरोटी बनाउँने सजिलो तरीका  

महिला स्वास्थ्य

२०७६ कार्तिक ५ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - हिन्दूको दोस्रो माहान चाड तिहार नजिकिँदैछ । तिहारमा विशेष गरेर दिदीभाइबीचको सुमधुर सम्बन्धको लागि पवित्र चाडको रूपमा मनाउने गरिन्छ। तिहारमा  खानपानका साथै साथीभाइ मिलेर देउसी–भैलो खेलेर मनाउने चलन छ।  तिहारमा  विशेष गरि सेल रोटी, फिनि , अनरसाहरु पकाउने गरिन्छ । 

तिहारको समयमा चामलको पीठोबाट बनाइने सेलरोटी नेपाली खानाका विशेष परिकार हुन् । 

सेलरोटी  सेलरोटीका लागि चामलको पीठोलार्इ पानी वा दुधले गिलो बनाएर स्वादअनुसार चिनी राखेर पानीमा भिजाएर एक घण्टा जति राख्नु पर्छ र स्वादका लागि पाकेको  केराको प्रयोग पनि गर्न सकिन्छ । 

निम्न तरीकाबाट सेल पकाउँन सकिन्छ:

– सेलको लागि पनि घ्यु वा तेल कराईमा बसाल्ने,

– गोलो आकार आउने गरी सोलीले सेल कराईमा उतार्ने,

– एक तर्फ़ पाकेर खैरो बनिसके पछि, अर्को तर्फ़ पल्टाउने,

– सेल रोटी दुबै तर्फ़ पाकेपछि झिरको साहयताले बाहिर निकाल्ने,

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment