नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा कोइरालाले गरे पदवहाली 

महिला स्वास्थ्य

२०७६ कार्तिक १९ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं -  प्रा.डा भगवान कोइरालाले सोमबार नेपाल मेडिकल काउन्सिलका अध्यक्षमा पदवहाली गरेका छन् । उनलाई सरकारले नेपाल मेडिकल काउन्सिलका अध्यक्षमा आइतबार नियुक्त गरेको थियो । 

प्रा. डा कोइराला हिजो बाँसबारीस्थित काउन्सिलको कार्यालय पुगि पदवहाली गरेका हुन् । उनलाई काउन्सिलमा उपाध्यक्ष डा नारायण विक्रम थापाले स्वागत गरेका थिए ।

प्रा. डा कोइरालालाई सरकारले चार बर्षका लागि नियुक्त गरेको हो ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment