सख्खरखण्डको सेवनले हुने फाइदा 

महिला स्वास्थ्य

२०७६ मंसिर १३ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौँ -  सख्खरखण्ड एक प्रकारको कन्दमूल हो । यसलाई नेपालको पूर्वी तराई भेगमा सुठुनी पनि भन्ने गरिन्छ । सख्खरखण्ड खाँदा जति गुलियोे हुन्छ यो त्यति नै स्वस्थकर पनि हुन्छ । यो प्राक्रितिक रुपले गुलियो क्लोरीयुक्त खाद्यपदार्थ हो ।  

सबै मानिसहरु स्वस्थ हुन र लामो समयसम्म बाच्न चाहन्छन् । जसका लागी सख्खरखण्डको सेवन उपयुक्त हुन्छ । 

सख्खरखण्डको सेवनले स्वस्थ रहनका साथै अन्धोपनाबाट बचाउँछ । 

यसले शरीरको तौल समेत नियन्त्रण गर्छ ।

सख्खरखण्डको सेवनले मुटुको रोगबाट हुने खतराबाट जोगाउँछ । 

यसले उच्च रक्तचाप र कोलोस्ट्रोललाई पनि नियन्त्रण गर्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment