सख्खरखण्डको सेवनले हुने फाइदा
महिला स्वास्थ्य
२०७६ मंसिर १३ शुक्रबार

काठमाडौँ - सख्खरखण्ड एक प्रकारको कन्दमूल हो । यसलाई नेपालको पूर्वी तराई भेगमा सुठुनी पनि भन्ने गरिन्छ । सख्खरखण्ड खाँदा जति गुलियोे हुन्छ यो त्यति नै स्वस्थकर पनि हुन्छ । यो प्राक्रितिक रुपले गुलियो क्लोरीयुक्त खाद्यपदार्थ हो ।
सबै मानिसहरु स्वस्थ हुन र लामो समयसम्म बाच्न चाहन्छन् । जसका लागी सख्खरखण्डको सेवन उपयुक्त हुन्छ ।
सख्खरखण्डको सेवनले स्वस्थ रहनका साथै अन्धोपनाबाट बचाउँछ ।
यसले शरीरको तौल समेत नियन्त्रण गर्छ ।
सख्खरखण्डको सेवनले मुटुको रोगबाट हुने खतराबाट जोगाउँछ ।
यसले उच्च रक्तचाप र कोलोस्ट्रोललाई पनि नियन्त्रण गर्छ ।
’महिला स्वास्थ्य