प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

महिला स्वास्थ्य

२०७६ मंसिर १६ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं-  महाराजगञ्जस्थित मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएकोे छ ।

सोमबार विहान १० बजे  सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले  विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा सुधार भएको जानकारी गराईएको छ । 

 गत १० मंसिरमा शल्यक्रिया पछि सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निगरानीमा राखिएको र अहिले स्वास्थ्यमा राम्रो  सुधार भईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

 एपेन्डिसाइटिसको शल्यक्रिया पश्चात  दुईपटक मिर्गौलाको डाइलासिस गरिएको जानकारी अस्पतालले दिएको छ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment