सिटिजन बैंक शाखाद्धार बर्दिया अस्पताललाई सहयोग

महिला स्वास्थ्य

२०७६ पुष २७ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

गुलरिया - सिटिजन बैंकका कार्यकारी प्रमुख गणेशराज पोखरेलले शनिबार बर्दिया अस्पताल विकास समितिलाई दुई थान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको छन् ।  

बर्दिया अस्पताल बिकास समितिका अध्यक्ष अंगद श्रेष्ठको पहलमा भएको कार्यक्रममा पोखरेलले सो सामाग्री समितिलाई प्रदान गरेका हुन् । 

सो कार्यक्रम सिटिजन बैंक शाखा सानोश्रीको आयोजनामा भएको हो । कार्यक्रम सिटिजन बैंकका प्रमुख गणेश राज पोखरेलको प्रमुख आतिथ्यताका साथै डा. शुभाष पाण्डे, गोकर्ण गिरि लगायत अन्य व्यक्तिहरुको संलग्नतामा सम्पन्न भएको हो । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment