फ्रन्टलाइनमा रहेका चिकित्सकको अपिल ( भिडियो सहित )

महिला स्वास्थ्य

२०७७ बैशाख १३ शनिबार


कोरोना भाइरस ९कोभिड १९०को जोखिम अँझै छ । संक्रमितको संख्या बढेको छ । यस परिवेशमा हेलचेक्रयाईं तथा लापरवाही गर्दा संक्रमणको जोखिम हुने उल्लेख गर्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन । 

कोरोना भाइरस विरुद्ध फ्रन्टलाइनमा रहेर सेवा प्रवाह गरिरहेका चिकित्सकहरुले आफुले कर्तव्य निर्वाह गरिरहेको उल्लेख गर्दै घरमै बस्न आम नागरिकलाई अनुरोध गरेका छन । 

मुलुकको स्वास्थ्य प्रणाली, सीमित स्वास्थ्यकर्मी, न्युन पूर्वाधार रहेका कारण आम नागरिकले आफु सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्नु पर्नेमा उनीहरुले जोड दिएका छन । कोरोना विरुद्धको लडाईंमा सबैले साथ दिएमात्र विजय हासिल गर्न सकिने भएकोले सजग रहन उनीहरुको अपिल छ । उनीहरूले यो सामग्रीलाई नेपालमा कोरोनाबारे सत्य अर्थात् ‘द ट्रुथ अबाउट कोभिड–१९ इन नेपाल’ नाम दिएका छन्। जनहितका लागि चिकित्सकहरुको अमुल्य सुझाव सहितको भिडियो सन्देश सुन्नुहोस र व्यवहारमा लागू गर्नुहोस ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment