गाजर खादाँ स्वास्थ्यमा अनेक फाइदा

महिला स्वास्थ्य

२०७७ असार १८ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजर पोष्ट्रिक तत्वले भरिपुर्ण खाद्यपदार्थ हो । यो खानुका अनेक फाइदाहरु छन् । त्यसमेध्ये केहि फाइदाहरु यस प्रकार रहेका छन् । 

गाजर खादाँ पाचन प्रक्रियामा सहजता हुन्छ । 

रक्तचाप नियन्त्रण 

रगतमा सुगरको मात्रामा नियन्त्रण 

क्यान्सरको रोकथाम 

बृद्धबृद्धाहरुको आँखाको समस्यामा रोकथाम

हृदयघातको खतरामा कमी 

प्रतिरक्षा प्रणलिमा सुधार

आँखाको शक्तिमा वृद्धि 

मुटु रोगबाट रोकथाम 

मुखको स्वास्थ्यमा सुधार 

यसमा पाइने पोष्ट्रिक तत्वहरु यस प्रकार छन् । 

फाइबर 

कार्बोहाइडेट 

प्रोटिन 

क्यालसियम 

भिटामिन ए बि के र फोलेट 

खनिजपदार्थहरु 

म्याग्नेसियम 

पोटासियम 

तामा र फलाम

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment