तरकारीको रोटि बनाउने सजिलो तरिका 

महिला स्वास्थ्य

२०७७ असार १९ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - तरकारीको रोटि स्वास्थ्यको लागी फाइजनक परिकार हो । यो फाइबरयुक्त खाना हो । तरकारीको रोटि धेरैजसो मानिसले मन पराउने परिकार हो । यसमा फ्याट र क्यालोरीको मात्रा कमी हुन्छ । यो आडिलो खानेकुरा हो । 

बनाउने तरिका 

गाजर, हरियो खुसार्नी, बन्दागोभी र प्याजलाई सानो टुक्रा पारेर काट्ने 

ठुलो भाडामा पिठो अनि नुन हाल्नुहोस् 

त्यो भाडामा काटिएको गाजर हरियो खुसार्नि, बन्दागोभि र प्याज थप्नुहोस् 

अब पानि हालेर राम्रोसँग मुछ्नुहोस् 

मुछेको आटालाई गोलो आकारमा बेल्नुहोस् 

त्यसपछि पकाउनुहोस्  

केहि समयमा स्वस्थ्यकर र स्वादिष्ट्र तरकारीको रोटि तयार हुन्छ । 

(सोचाइको फेसबुक पेजबाट साभार)
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment