दुई ट्राफिक प्रहरीमा संक्रमण देखिए पछि बग्गिखानामा आउजाउमा रोक

महिला स्वास्थ्य

२०७७ श्रावण १८ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भए पछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ ।

महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमका अनुसार, संक्रमण नसरोस भनेर सर्वसाधारणलाई आउजाउमा बन्देज लगाइएको हो ।

हाल रामशाहपथ स्थित व्यारेकमा अढाई सय जति ट्राफिक प्रहरी रहेका छन् । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment