प्रभु बैंक लि. को २०९ औं शाखाकार्यालय श्रीनगरमा सञ्चालन 

महिला स्वास्थ्य

२०७७ आश्विन २५ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं-  प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति असोज २५ देखि सल्यान जल्ला कोशारदान गरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आप्mनो २०९ औं शाखा खोलीसञ्चालनमा ल्याएको छ ।

 बैंकको श्रीनगर शाखा कार्यालयको शारदा नगरपालिकाका मेयर श्री सुंरेश अधिकारीले विहान समुद्घाटन गरे ।  

बैंकको श्रीनगरमा शाखाकार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी श्रीसुरेश अधिकारीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँचनपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गरे । 

बैंकको श्रीनगरमा शाखाकार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाहहुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमाश्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिकानिर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

महिला स्वास्थ्य

Loading...
Loading...