गर्भावस्था: के गर्ने के नगर्ने ?

महिला स्वास्थ्य

२०७७ कार्तिक २२ शनिबार

फेसबुक , जनाइएको , शेर्पा

- प्रा . डा जागेश्वर गौतम

काठमाडौं - गर्भाबस्था एक बिशेष र जटिल अवस्था हो । आफ्नो परिवारको कुनै एक महिला गर्भवती हुनु सम्पूर्ण परिवारको लागी खुशिको पल बन्छ । गर्भावस्था भन्नाले गर्भ रहेको २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधिमा शिशुको शारीरिक (जस्तै आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको) वृद्धि र विकास हुन्छ । 

गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य संस्थामा गएर जानकारी लिनु पर्दछ । नियमित स्वास्थ्य परीक्षण ९कम्तीमा चारपटक० गराउनुपर्दछ । 

 पहिलो परीक्षण चौथो महिना

 दोस्रो परीक्षण छैठौं महिना

तेस्रो परीक्षण आठौं महिना

 चौथो परीक्षण नवौं महिना

त्यस्तै प्रसूतिकालागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजानु पर्छ ।

गर्भावस्थामा गर्भवती महिलाले के गर्ने के नगर्ने बारे धेरै व्यक्तिहरु जानकार हुदैैनन् । गर्भावस्थामा के गर्न हुन्छ के हुदैेन यहाँ उल्लेख गरिएको छ । 

के नगर्ने 

धुम्रपान 

मदिरापान

डाक्टरले नलेखेको औषधी नखाने

के गर्ने 

सामान्य शारीरिक व्ययाम गर्ने, जटिल किसिमका शारीरिक व्यायम नगर्ने  

घोप्टो नसुत्ने 

कसिलो कपडा नलगाउने

सरसफाइमा बिशेष ध्यान दिने 

सन्तुलित आहार खाने 

खुशीसँग गर्भावस्था बिताउने 

बच्चा करले होईन रहरले जन्माउने

सकारात्मक सोच्ने

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment