जाडोमा बालबालिकाको छाला सुख्खा हुन नदिन के गर्ने ?

महिला स्वास्थ्य

२०७७ कार्तिक २८ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु हुने गर्दछन् । त्यसमध्ये छाला सुख्खा हुने समस्या एक हो । जाडो मौसममा चिसो हावा चल्छ । त्यस क्रममा बालबालिकाको कोमल छालालाई विशेष ध्यान दिन आवश्यक छ । वास्तवमा बालबालिकाको छाला वयस्क व्यक्तिको छाला भन्दा ६ गुणा बढी नाजुक हुन्छ । सही हेरचाहले उनीहरुमा रेडनेस र र्‍यासेस हुने सम्भावना हुँदैन । त्यसैले जाडोमा बालबालिकाको छाला सुख्खा हुन नदिन यस्ता उपाय अपाउनुपर्ने हुन्छ । 

बालबालिकालाई १० मिनेट भित्र नुहाइदिसक्ने 

हल्का मनतातो पानिमा नुहाइदिने 

साबुन रहित बेबि वास प्रयोग गर्ने 

नुहाइसकेपछि रुमालले पानि मात्र सोसदिने रफ नगर्ने 

लोसनको सट्टा क्रिमको प्रयोग गर्ने 

नुहाइसकेपछि मोस्चराइजर प्रयोग गर्ने प्रतिदिन दिनको २ पटक प्रयोग गर्ने

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment