सुन्दरताको लागि ओखति साबुन

महिला स्वास्थ्य

२०७७ मंसिर १५ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

शोभाकान्त बस्याल

काठमाडौं - विभिन्न जडिबुटीबाट तयार पारिएको ओखती साबुन सुन्दरताका साथै स्वास्थको लागि फाइदाजनक छ। ओखती साबुनमा भएको पपैयाले मृत कोशिकालाई पुर्न जिवित गर्दछ । यसको प्रयोगले शरीरमा आकर्षक गोरोपन ल्याई केशलाई नरम चम्किलो तथा बाक्लो गराई चायाँ हटाउँछ । ओखती साबुनको प्रयोग एलर्जी, खटिरा, दादका साथै चायाँ  कपाल र्झन रोक्नका लागी अति उपयोगी छ । यसले हानिकारक शुक्ष्म जिवाणुहरुलाई नियन्त्रण गर्ने, खटिरालाई निको पार्ने, छालालाई चम्किलो बनाउने गर्दछ । साथै सुख्खा तथा संवेदनशिल अनुहारका लागी यो धेरै उपयोगी छ । 

अमलाको तेल, मेन्या, लेमन ग्रास, सिटुनेला, तामारोजा, एलोभेरा जेल, चिउरी घ्यु, निम, तितेपातीको तेल, तिलको तेल, सन फ्लावर तेल, तुलसी, टेप्टरको तेल, शिकाकाई, नरिवलको तेल लगायका १८ प्रकारका जडिबुटिको मिसावट गरी ओखती साबुन बनाइएको छ  । 

कोरोना भाइरसबाट बच्न अन्य साबुनको तुलनामा यो साबुनको प्रयोग बढि प्रभाबकारी हुन्छ । ओखती साबुन नेपाली घरेलु जडिबुटिहरुबाट बनेको हुदाँ किटाणुहरुलाई केहि समयमा नै नष्ट गर्दछ ।

ओखती साबुन सामान्य अरु साबुन जसरी दैनिक रुपमा प्रयोग गर्न सकिन्छ । यसको दैनिक प्रयोगले अनुहार लगायत शरीरका अन्य अंग चिलाउने, डावर आउने वा एलर्जी जस्ता समस्याबाट राहत पाउन मद्धत गर्छ । तर भित्रि समस्याबाट एलर्जी भएमा बिशेषज्ञको परामर्श अनुसार उपचार गर्नुपर्ने हुन्छ । ।

यो साबुन यहि समयमा प्रयोग गनुपर्छ भन्ने छैन आफ्नो अनुकुल समयमा प्रयोग गर्न सकिन्छ । प्रदुषित वातावरण, कपडा वा घामको कारणले एलर्जी वा इन्फेक्सन भएमा यस साबुनको प्रयोगले निको हुन्छ । त्यसैले एक पटक यो साबुनको प्रयोग गर्ने व्यक्तिले अर्को पटक पनि यसको नै प्रयोग गर्ने गरेको पाइन्छ ।

अनुहारमा आउने डण्डिफोर, चिल्लो पदार्थबाट छुटकारा पाउनका लागी यो साबुन प्रभाबकारी छ ।  यो नेचुरल हर्बलबाट बनेको छ । यस साबुनले अनुहारमा कुनै पनि समस्या आउँदैन । यसको प्रयोगले अनुहारमा आएका चिल्लो पदार्थ, रिंकलबाट छुटकारा पाउन सहयोग गर्छ ।

(शोभाकान्त बस्याल श्री जयकाली जडिबुटि उद्योग प्रा लिका सञ्चालक हुन् ।)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment