पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमित मृत्यु 

महिला स्वास्थ्य

२०७७ पुष १४ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको छ ।

 त्यस्तै २४ घण्टामा ६ हजार १३५ जनाको पीसीआर परिक्षण गर्दा २ सय ७० जना महिला र ४ सय ३८ जना पुरुष गरि ७ सय ८ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, २४ घण्टामा ७३१ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।

अहिले देशभर ६ हजार ४२७ संक्रिय संक्रमित रहेका छन् । 


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment