भेरी अस्पतालमा ६५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु

महिला स्वास्थ्य

२०७७ पुष १९ आइतबार

फेसबुक , जनाइएको , शेर्पा


बाँके– बाँकेको भेरी अस्पतालमा उपचाररत ६५ वर्षीय महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दाङ लमही नगरपालिका- ८ कि ६५ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिलाको स्वास्थ्यमा समसइा आएपछि पुस १३ गते अस्पताल भर्ना भएकी उनलाई  १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

स्वासथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई  कोभिड आईसीयूमा भर्ना गरि उपचाररत उनको मृत्यु भएको अस्पतालले उल्लेख गरेको छ ।

योसँगै  बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment