देशभर ४ सय ४५ संक्रमित थपिदा ४ सय १४ संक्रमणमुक्त भए

महिला स्वास्थ्य

२०७७ पुष २९ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं  - पछिल्लो २४ घण्टामा देशभर ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। भने ४ सय १४ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ। त्यस्तै, आज देशभर उपचारत २ लाख ५९ हजार ३ सय ७७२ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment