देशभर ४ सय ४५ संक्रमित थपिदा ४ सय १४ संक्रमणमुक्त भए
महिला स्वास्थ्य
२०७७ पुष २९ बुधबार

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। भने ४ सय १४ जना संक्रमणमुक्त भएका छन्।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ। त्यस्तै, आज देशभर उपचारत २ लाख ५९ हजार ३ सय ७७२ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
’महिला स्वास्थ्य