थप ५ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या १९ सय ३७ पुग्यो 

महिला स्वास्थ्य

२०७७ पुष २९ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९ सय ३७ पुगेको छ । 

स्वास्थ्य मन्त्रलयका अनुसार आज देशभर थप ४४५ जना कोरोना संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ। 

त्यस्तै, आज देशभर उपचारत २ लाख ५९ हजार ३ सय ७७२ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment