काठमाडौं । पछिल्लो समय बानेश्वरस्थित परम्परा आयुर्वेदिक औषधालय क्यान्सर भएका बिरामीहरुको आशाको केन्द्र बनिरहेको छ ।
विगत ३ दशक देखि आयुर्वेदिक भन्दा पनि केहि फरक तरीकाबाट बिरामीहरुको सेवा गर्दै आइरहेको परम्परा आयुर्वेदिक औषधालय परम्परागत रुपमा उपचार हुने मुख्य आयुर्वेद केन्द्र हो । यस केन्द्रमा नेपालमै रहेका दुर्लभ र बहुमुल्य जडिबुटीहरुलाई परम्परागत रुपमा ढिकी, खलमा कुटेर औषधी बनाइन्छ ।
नेपाल भारत र अन्य मुलुकमा गएर उपचार गर्दा पनि निको नभएका क्यान्सर बिरामीहरु यहाँको औषधी सेवन गरेपछि निको भएर सामान्य जीवनयापन गरेका धेरै उदाहरणहरु छन् । क्यान्सर धेरै प्रकारका रहेका छन् ।
त्यस मध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर, कलेजोको क्यान्सर, पाइल्स क्यान्सर, थाइरोइड क्यान्सर, कोलोन क्यान्सर, आन्द्राको क्यान्सर लगायत अन्य सम्पुर्ण क्यान्सरको उपचार गरिन्छ ।
त्यस मध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर, कलेजोको क्यान्सर, पाइल्स क्यान्सर, थाइरोइड क्यान्सर, कोलोन क्यान्सर, आन्द्राको क्यान्सर लगायत अन्य सम्पुर्ण क्यान्सरको उपचार गरिन्छ ।
यदि क्यान्सर बिरामीहरु शुरुवाती चरणमा उपचार गर्न आएमा सन्चो हुने सम्भावना धेरै हुन्छ । क्यान्सर बिरामीहरु विभिन्न अस्पतालमा उपचार गराएपछि अन्तिम चरणमा विकल्पका रुपमा आयुर्वेदिक विधिबाट उपचार गराउन आएको पाइन्छ । अस्पतालहरुले केहि महिना मात्र बाच्नु हुन्छ भन्ने आयु दिएका बिरामीहरु परम्परा आयुर्वेदिकद्धारा उपचार गर्दा आयु लम्बिएका धेरै छन् ।
क्यान्सर बिरामीको उपचार समयमै भएन भने रोग छिप्पीदै जादाँ जटिलता पनि बढ्दै जान्छ । अन्तिम चरणमा पुगेका विरामीलाई पूर्णरुपमा निको पार्न सकिदैन तर विरामीको आयु बढाउनुका साथै क्यान्सरको पिडाबाट केहि राहत भने पक्कै पनि यस उपचारले दिन्छ । धेरै व्यक्तिले क्यान्सर लागेको पहिलो र दोस्रो चरणमा थाहा पाउदैनन । यदि पहिलो र दोस्रो चरणमा परम्परा आयुर्वेदिक विधिद्धारा उपचार गराउने हो भने क्यान्सर निको पार्न सकिन्छ ।
अन्य के के रोगको उपचार हुन्छ ?
यहाँ क्यान्सर बाहेक बाथ, पाइल्स,महिनावारी समस्या, मुटुरोग, दम देखि लिएर दिर्घ रोगीहरुको उपचार गर्ने गरिन्छ । यहाँ पक्षघात तथा युरिक एसिडको सफल उपचार गरिदैं आएको छ । गानो, ग्यास्ट्रिक, अल्सर तथा दमको पनि सफल उपचार गरिदैं आइएको छ ।
एलोपेथिक उपचारबाट दिक्क भएका मानिसहरु परम्परा आयुर्वेदिक औषधालयमा उपचारमा आउने गरेका छन् । यदि सुरुवाती समयमा नै आइपुगेर त्यसै अनुसार औषधि सेवन गर्ने हो भने यहाँको औषधि सेवनले क्यान्सर पूर्णरुपमा निको समेत गराउँछ । स्थापनाको करिब एक दशक भन्दा बढी भइसक्दा यस औषधालयले आयुर्वेदको क्षेत्रमा आफ्नो भिन्नै ब्रान्ड बनाउन सफल भएको छ ।