पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पर्वतका ५४ वर्षिय पुरुषको मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न भएको छ ।
विरलै हुने यस प्रकारको सर्जरी अस्पतालमा कार्यरत प्लास्टीक सर्जन डा पियुष गिरीसहितको प्लास्टीक सर्जरी टिम र म्याग्जीलोफेसियल सर्जन डा नारायण शर्मा लामीछाने सहितको दन्त चिकित्सकहरुको टोलीले १० घण्टाको प्रयासपछि सफलतापूर्वक सम्पन्न गरेको हो। फागुन ७ गते बिरामी निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्।
केही समय अगाडि मिर्गौला पत्यारोपण सुरु गरि निरन्तर सेवा प्रदान गरिरहेको अस्पतालले यस खालका जटिल प्रकृतीका शल्यक्रिया पनि निरन्तर गरिरहने अस्पतालका निर्देशक प्राडा भरत बहादुर खत्रीले बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पर्वतका ५४ वर्षिय पुरुषको मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न भएको छ ।
माघ २९ गते उनको मुख भित्रको तेस्रो स्टेजको क्यान्सर अपरेसन गरेर हटाई उक्त घाउमा आफ्नै बाँया हातको मासु प्रत्यारोपण गरिएको थियोे।

केही समय अगाडि मिर्गौला पत्यारोपण सुरु गरि निरन्तर सेवा प्रदान गरिरहेको अस्पतालले यस खालका जटिल प्रकृतीका शल्यक्रिया पनि निरन्तर गरिरहने अस्पतालका निर्देशक प्राडा भरत बहादुर खत्रीले बताए।