काठमाडौं । कुनै महिलाले स्वेच्छाले आफ्नो गर्म तुहाउनुलाई गर्भपतन भनिन्छ।स्वेच्छाले गर्भको अन्त्य गर्नुलाई गर्भपतन र गर्भावस्थाको अनिच्छित अन्त्य हुनुलाई गर्भ तुहिनु भन्ने गरिन्छ । यस पुस्तकमा स्वेच्छाले गर्भको अन्त्य गर्ने कुरामा बारेमा छलफल गरिएको छ ।
मिफेप्रिस्टोन (Mifepristone)
यो औषधि गर्भपतन वैध भएका मुलुकहरुमा उपलव्ध छन्। यो चक्कीको बनावटमा हुन्छ र निल्ने हो ।
मिसोप्रोस्टोल (Misoprostol)
पेटमा हुने अल्सरको उपच रम प्रयोग रन्छ । यो धेरै देशहरुमा उपलव्ध छ । गर्भपतनका लाि मात्रै प्रयोग यसको प्रयोग गरिन्छ । यो औषधि मात्र प्रयोग गर्दा कम गरिने चलन भएपनि मिफेप्रिस्टोनसँग दिइयो भने ज्यादै प्रभावकारी हुन्छ । प्रभाव गर्नुका साथै धेरै अनावश्यक असरहरु हुन्छन्, खासगरी ९ हप्ता पछिको गरिएको गर्भपतनमा ।
औषधि खाएपछि के हुन्छ ?
मिफेप्रिस्टोन र मिसोप्रोस्टोल सगै खाएमा : गर्भ ४ देखि ६ घण्टामा बाहिर निकाली सक्छ ।
मिफेप्रिस्टोन खाएको ३० मिनट पछि पीडादायी (कहिलेकाँही अति नै) तल्लो पेट बटारिने हुन्छ वा धेरै नै रगतका फाल्सा निस्कन थाल्छ ।
मिसोप्रोस्टोल खाएको ४ देखि ६ घण्टमामा रक्तस्राव धेरै हुन्छ । रक्तस्राव रोकिन दुई हप्ता लाग्छ तर एक हप्तादेखी कम हुन्छ ।
साधारणतया २ दिनपछि गर्भ रहेका चिह्नहरु हराउँछन्। हराएनन् जस्तो लागेमा स्वास्थ्य चकी वा अस्पतालमा जानुपर्छ । यदि यसपछि पनि बच्चा पाइयो भने बच्चा जन्मखोट हुने अलिकति सम्भावना हन्छ ।