एजेन्सी । किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन ।
हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो ।यहाँ यौन सम्पर्कलाई कसरी लामो समयसम्म टिकाउने भन्ने तरिकाबारे चर्चा गरिएको छ ।
सेक्सको बातावरण तयार गर्नुहोस
यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनु हुन्छ भने सर्व प्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।
अत्याधिक उत्तेजित नहुनुहोस
सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने , एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियंत्रित गर्ने ।
कन्डमको प्रयोग गर्नुहोस
सेक्स को बेला कन्डम को प्रयोगले योन रोगबाट पनि बचाउछ र शीघ्र स्खलन बाट पनि रोक्छ।
फोरप्लेमा ध्यान दिनुहोस
सेक्स लाइ लामो समय सम्म राख्न सेक्स पुर्व को क्रिडा९फोरप्ले० ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगी संग धेरै समय फोरप्ले मा समय बिताउनु होस् ।
नयाँ पोजीसन सोच्नुहोस
धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खलोको हुदै जान्छ त्यसैले सेक्स को दौरान नयाँ (नयाँ पोसिशन मा सकेस गर्नुहोस येसले लामो समय सेक्स र शीघ्र स्खलन हुदैन।
अल्कोहल नखानुहोस
आमरुपमा जोडीहरु अल्कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन त्यसैले सेक्स पुर्व एल्कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस।
योगाभ्यास गर्नुहोस्
योगले शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्खलन हुने रोग बाट पनि बचाऊछ खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस येसले सेक्स समय लामो बनाउन सहयोग गर्छ ।