काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि डा अञ्जनी कुमार झा, डा प्रविण मिश्र र डा श्रीकृष्ण गिरीको नाम सिफारिस भएको छ । उक्त सिफारिस गरिएका नाममध्ये एक जनालाई मन्त्रीपरिषद्को बैठकले उपाध्यक्षका रुपमा नियुक्ति गर्ने प्रवाधान रहेको छ ।
आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो। उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौं १७ र १८ गते अन्तगर्वाता र प्रस्तुतिकरण हेरेको थियो।
आयोगको उपाध्यक्ष पदका लागि प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पियुस दाहाल र प्राडा विधान निधि पौडेल दरखास्त स्वीकृत भएको छ। यस्तै वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, डा प्रमोदकुमार यादव, डा अञ्जनीकुमार झा र प्राडा मनेनप्रसाद गोर्खालीले आवेदन दिएका थिए।