काठमाडौं । ज्वरो आउँदा शरीरको आवश्यक इनर्जी बढ्ने भएकाले साबिकको भन्दा बढि क्यालोरी खुवाउनुपर्ने हुन्छ ।
बालबालिकालाई डिहाइड्रेसन हुन नदिन सादा पानी, सुप, ग्लुकोज पानी, जुस, गेडागुडिको रस प्रशस्त खुवाउनुपर्छ । तारेको र तेलमा भुटेको चिल्लो खानेकुरा, घिउ, काब्रोनेटेड डिग्स ९कोक, फेन्टा० त्यस्तै, आइसक्रिम, केक, पेस्ट्रि, जंक फुड ९चकलेट, चाउचाउ, बिस्कुट, पिज्जा, चिप्स० मसालेदार चिज, सलाद, क्याफिनयुक्त खानेकुरा चिया कफि खुवाउनुहुदैँन ।
दुध दहि जाउलो, खिचडि, ओट्स, होल ब्रेड, नरम भाल, नरम सुख्खा रोटि, आलु सबैजसो ताजा फलफुल सब्जि, गेडागुडि, काजु, बदाम, आलमण्ड र उसिनेको अण्डा खुवाउन मिल्छ । रातो मासु खुवाउनु हुदैँन । सेतो मासु राम्रोसँग पकाएर चिल्लो नराखी खुवाउन मिल्छ ।