काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। भने सोहि अवधिमा देशभर ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएका हुन्।
नेपालमा संक्रमित निको हुनेदर ८२ दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भइसकेका छन्।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। भने सोहि अवधिमा देशभर ८ हजार २४३ जना संक्रमित निको भएका छन्।