काठमाडौं- उच्च कोलेस्ट्रोल भनेको रगतमा बोसोको मात्रा बढी हुनु हो । जसले गर्दा बोसो रक्तनलीको भित्तामा टाँसिएर यसलाई साँघुरो बनाउन सक्छ र रक्तप्रवाहमा कमी हुन सक्छ ।
उच्च कोलेस्ट्रोल कारण
खानामा चिल्लो बढि हुनु
शारीरिक गतिविधिमा कमी
मोटोपना
धुम्रपानले एच.डी. एल कम गर्छ ।
मदिराले ट्राइग्लिसराइड्स बढाउँछ ।
ताजा फलफुल, माछा, खानामा सागसब्जिको कमी
बंशानुगत
कोलेस्ट्रोल नियन्त्रण गर्ने उपाय
चिल्लोयुक्त खाना कम खाने (आइसक्रिम, चकलेट, मासु, घ्यु, खानितेल, पनिर, तेल बर्गर )
दैनिक आधा घण्टा भन्दा बढि हिड्नु
धुम्रपान, मद्यपान नगर्ने
ताजा फलफुल, माछा, सागसब्जिको आवश्यक मात्राा खाने
उच्च कोलेस्ट्रोल बढाउने उपाय
नियमित शारीरिक व्यायम गर्ने
धुम्रपान नगर्ने
तौलको नियन्त्रण
माछाको प्रयोग
ताजा फलफुल र सागसब्जिको प्रशस्त सेवन