दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् । जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ । तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुन्छ । केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या हुनसक्छ ।
१.तिल
दूध र तिल कहिल्यै पनि सँग–सँगै खानु हुदैन् । जसका कारण तपाईलाई घाँटीसम्बन्धि बिरामी हुनसक्छ ।
२. करेला र नुन
कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन ।
३. मुला र जामुन
यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन । यसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।
४. दही
दही खाएपछि सँगै दूध पिउँदा पेटमा ग्यास सम्बन्धि समस्या हुन्छ ।
५. कागती
कहिल्यै पनि दूध र कागती एकैसाथ नखानुहोस् जसले तपाईको शरीरमा नराम्रो असर गर्छ ।
६. माछा
माछाको सेवनले शरीरलाई निकै फाइदा पु¥याउँछ । तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ । दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन ।
किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ ।
७.प्याज
प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ । जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ ।