कुनै पनि औषधि सेवन नगरी प्रकृतिका पाँच तत्व (पृथ्वी, जल, वायु, अग्नि र आकाश) को प्रयोगद्वारा गरिने उपचार विधि नै प्राकृतिक उपचार हो ।
अहिलेको व्यस्त जीवनशैली, व्यायामको कमी तथा खानपान । धेरै समयसम्म कुर्सीमा बसेर काम गर्दा ढाड तथा गर्दन दुख्ने समस्या उत्पन्न हुन सक्छ । धेरै समयसम्म कम्प्युटरमा काम गर्दा हात दुख्ने समस्या पनि हुन्छ । यसैगरी अहिले धेरै महिलाले बाइक तथा स्कुटी चलाउने गरेका छन् जसले गर्दा ढाड दुख्ने समस्या उत्पन्न हुनसक्छ ।
सही उपचारका लागि ‘रोगको रोकथाम, हेरविचार तथा प्राकृतिक उपचार’ भन्ने मूल यन्त्र रहेको होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. एक प्राकृतिक उपचारको एकीकृत समग्र दृष्टिकोणमा आधारित हस्पिटल हो । बिना हानिकारक थेरापीको माध्यमबाट मानव जीवनमा भएका विभिन्न प्रकारको स्वास्थ्य समस्याहरूको समाधान गर्दै निरोगी बनाउने उद्देश्यले होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो ।आध्यात्मिक तथा भौतिकवादी दुवैको सन्तुलनमा केन्द्रित भई निरोगी रहन गणात्मक होलिस्टिक स्वस्थ जीवन जिउन सभ्य समाज सिर्जना गर्दै सुन्दर जीवन जिउने वातावरणको अवसर सिर्जना गर्ने हामी सबैको दायित्व हो ।
रोग लाग्न नदिन के गर्नुपर्छ ?
आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । नियमित रूपमा व्यायाम गनुपर्छ । मौसमअनुसारका तथा अर्गानिक खानेकुरामा जोड दिनुपर्छ । एकै ठाउँमा बसेर काम गर्नुपरे समय–समयमा ब्रेक लिनुपर्छ । कम्तीमा हप्तामा एक वा दुईपटक प्राकृतिक उपचार गराउनुपर्छ ।
होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गरिने रोगहरू:
मेरूदण्ड सम्बन्धी विकारहरू गर्धन दुख्ने,ढाड दुख्ने, नसा च्यापिएको, हात गोडा झम्झमाउने, मांशपेशी र नसा सम्बन्धी विकारहरूको पुनस्र्थापना खुट्टा अनुहारको प्यारालाईसिस, मुख बाङ्गेको आदि दुखाई सम्बन्धी समस्या जोर्नी, मांशपेशी तथा तत्तु च्यातिएको, सुन्नेको, दुखेको, टेनिस इल्बो, बाहिरपट्टि दुख्ने, गल्फर्स इल्बो, कुहिनाको भित्रपट्टि दुख्ने हार्मोन सम्बन्धी विकार जोर्नी, मांशपेशी तथा तन्तु च्यातिएको सुन्नेको, दुखेको पेट था आन्द्रासम्बन्धी ग्यास्ट्राइटिस,अल्सर,आन्द्रामा घाउ हुने पेट फुल्ने कब्जियत अपच पाईल्स फोक्सो सम्बन्धी दम, एलर्जी पिनास मुटु सम्बन्धी उच्च रक्तचाप, मुटु रोग मानसिक रोग निराशापन, डिप्रसन, साक्सोजि, बालबच्चा सम्बन्धी, यौनरोग, महिला स्वास्थ्य समस्या नसा सम्बन्धी सम्पूर्ण रोगहरू माइग्रेन आदि समस्याहरूको उपचार गरिन्छ ।