प्रेममा शारीरिक सम्बन्धले कति महत्व राख्छ ? यो आ-आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि त कोही आदर्श हुन्छन्, कोही विन्दास । कोही संवेदनसिल हुन्छन्, कोही रोमान्टिक ।
युवाअवस्थामा विपरितिलिंगी प्रतिको आकर्षणले युवायुवतीलाई एकअर्का बीचमा प्रेमको बन्धनमा बाँध्छ । र, विस्तारै भेटघाट, कुराकानी र एकअर्काप्रति समर्पित हुने सम्मको सम्बन्ध बन्छ ।
प्रेमसम्बन्ध चल्दै गर्दा अहिलेका युवायुवतीहरु एकान्त भेट्नसाथ यौन सम्बन्ध बनाउन डराउँदैनन् । यस्तोमा युवक सेक्सको लागि छिटो तयार हुन्छ र सेक्सको लागि तत्पर हुन्छ भने प्रेमीकाहरुको संकेत शारीरिक सुखमात्रै नभएरसबै पलहरुको रोमाञ्चकतालाई समेट्ने तर्फ हुन्छ ।
हरेक वयस्क अवस्थामा यौन चाहना रहेको हुन्छ । जुन स्वभाविक नै हो । विश्वभर महिलाहरुलाई बुझ्न कठिन हुन्छ एउटा मान्यता रहेको छ । एक अध्ययनका अनुसार महिलाको कुरा केवल वोलीबाट मात्र बुझ्न सकिदैंन र त्यसैले उनीहरुको व्यवहार पनि बुझ्न महन्त्वपूर्ण हुन्छ । अध्ययनले महिलामा यौन चाहना भए पनि शब्दमा व्यक्त नगर्ने बताएको छ ।
महिलाहरुको यौन सम्पर्क गर्ने तिब्र इच्छा हुँदा हुँदै पनि दवाएर राख्ने गर्छन ।अत उनीहरुको आन्तरिक इच्छालाई पूरा गरिदिने जिम्मा पुरुषको हुन सक्छ । तसर्थ लागि महिला पुरुषको नजिक हुँदा उनीहरुले देखाउने गतिविधिलाई विचार पुर्याएमा सहज हुन सक्छ ।
-यदि स्त्री तपाईको नजिक हुँदा लामो लामो सास लिइन भने बुझ्नुस् कि उनलाई उत्तेजना भइरहेको छ । महिलाहरु उत्तेजना भएपछि लामो लामो सास फेर्छन । यसका साथै कतिपय महिलाहरुले नजानिदो गरी पुरुषको संवेदनशील भागहरु छुने गर्छन् ।
-यदि स्त्रीले अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौ भएजस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने उनीलाई तपाईसँग संसर्ग गर्न मन छ भन्ने बुझिन्छ ।
-यदि महिलामा शारीरिक सम्बन्ध राख्ने इच्छा भएमा अनुहार रातो हुने वा तापक्रम बढ्ने गर्छ ।
-महिला अनेपेक्षित रुपमा तपाईको नजिक आउन खोजिन वा तपाईलाई छुने बाहना खोजिन भने उनलाई यौन चाहना जागेको हुन सक्छ ।
-महिलाहरुले खुट्टाको बुढी औलाले भुई कोर्तन थालिन भने पनि उनीमा यौन चाहना छ भन्ने बुझ्नु पर्छ ।
एकान्त पाउनासाथै प्रेमीकालाई सेक्सको लागि कर गर्ने र पुरै उत्तेजित नै नभइ सेक्स गरेको प्रेमीकाहरुलाई मन पर्दैन । यसबाट युवले त यौनसन्तुष्टि प्राप्त गर्लान तर युवतीहरु सन्तुष्ट हुँदैनन् ।
युवतीहरुले आफ्नो प्रेमीबाट एकान्तको समयमा मिठो छेडछाड, रोमान्टिक कुराहरु र काउकुती लाग्ने सेक्सी किस्साहरु सुन्ने मन गर्छन् जसले उनीहरुको मनभित्रै चस्का देओस् । यसले सेक्सको लागि विस्तारै उनीहरुको मुड बनाउने काम गर्छ ।
यौनसम्पर्कको क्रममा प्रेमिकाको प्रशंसा गर्ने, उनीसँग प्रेम व्यक्त गर्ने र उनीहरुको नाम लिने, तातो सास लिने गर्नाले प्रेमिकालाई उत्तेजना प्रदान गर्छ ।
स्रोतः एजेन्सी