मोहन पराजुली (प्रोस्टेड क्यान्सर)
जतिबेला मलाई क्यान्सर भएको थाहा भयो,धेरै नै डर लाग्ने मन त्रसित हुने गर्दथ्यो । तनावको कुरा गर्नुहुन्छ भने त्यसको लेभल पनि बढेको बढ्यै हुन्थ्र्याे । मलाई प्रोस्टेट क्यान्सर भएको थियो । त्यो पनि हड्डीमा फैलिएर पुरै करङसम्म पुग्यो । शुरुका दिनमा यता र उता गर्दाेगर्दे मेरो मेरो धेरै समय त्यतिकै बित्यो। पछि पछि साथीभाइ,छिमेकी तथा आफन्तहरुले नयाँ बानेश्वरस्थित परम्परा दिब्य आयुर्वेदिक औषधालयको औषधि खाने गरेको थाहा पाएँ ।
टिभी र रेडियोबाट पनि परम्परा दिब्य आयुर्वेदको औषधि खाएर निको भएका बिरामीहरुको कथाहरु सुन्न पाइन्थ्र्याे । त्यहाँको औषधि खान थालेको २० महिनाजति भयो,अहिले मेरो शरीरमा प्रोस्टेटको समस्या छैन नै भने पनि हुन्छ । त्यो त शरीरमा रोग लागेको तथा नलागेको कुरा थाहा हुँदोरहेछ । अहिले शरीरमा सजिलो महसुस हुन्छ । जहाँसम्म एलोप्याथी साइडइफेक्ट पनि त्यतिकै हुन्छ । तर आयुर्वेद खान पनि सजिलो, नकारात्मक असर पनि नहुने हुँदा मसहित मेरो परिवारको ध्यानाकर्षण परम्परा दिब्य आयुर्वेदको औषधिप्रति हुन थाल्यो ।
त्यहाँको औषधि खाउन्जेल ठीक भयो ,तर औषधि खान केही समय ड्रप भएको थियो,त्यो बेला फेरि शरीरमा गाह«ो भएजस्तो हुन थाल्यो । पछि अनिल बुढाथोकीजीले त्यसरी औषधि खाँदाखाँदै बीचमा छोड्न नहुने बताउनुभयो,मैले पुन औषधि खान थालें र समस्या पनि कम हुन थाल्यो । प्रत्येक पटक म अर्बुद गोली,शक्तिपाक र केमो चूर्ण तीन महिनाका लागि पुग्ने लिन्छु ।मेरो ढाडको पछाडि स्टेन्ट राखिएको छ,प्रत्येक वर्ष डाक्टरहरुलाई जचाँइराख्नुपर्ने हुन्छ । पछिल्लो पटक चेकजाँच गर्दा त्यहाँ ट्युमर देखिएन भनेर छक्क पर्न थालेका छन् ।
सन्तुष्टि
विराम भएर घरमै बस्नुपर्ने,काम गर्न नसक्ने मान्छे निको हुन थालेपछि त्यसै सन्तुष्ट भइँदोरहेछ । म विशेषगरी शक्तिपाक प्रति नै बढी मात्रामा सन्तुष्ट हुने गर्छु । शक्तिपाकले कति सन्तुष्टि दिन्छ भनेर सतप्रतिशत त म भन्दिन,तथापि मेरी श्रीमतीलाई कोभिड भयो,तर मलाई भएन ।
यसबाट पनि शक्तिपाकको शक्ति कति रहेछ थाहा पाउन सकिन्छ । अहिले त सन्तुष्टिकै कारण म परिवारका सदस्यहरु,साथीभाइ,तथा छिमेकीहरुलाई पनि शक्तिपात खानका लागि सल्लाह दिन्छु । यसको सन्तुष्टि दिएकै कारण अमेरिका बस्ने मेरा दाजुले पनि यसको सेवन गर्न थाल्नुभएको छ ।
निर्मला पराजुली ( श्रीमती मोहन पराजुली )
मलाई कोभिड भएको थियो,मेरो शक्ति अरु नै कसैले लगेको जस्तो मलाई लाग्थ्र्याे । जति खाए पनि तागत आउँदैन्थ्र्याे । म जतिबेला पनि सुतिरहन्थैं ।एक जना निरौला दाइ हुनुहुन्छ,उहाँको सालीले पनि परम्परा दिब्य आयुर्वेदको औषधि खानु हुँदोरहेछ ।उहाँकै सल्लाहबमोजिम हामी पनि ट्राई गरौ न त भनेर मैले अनिल भाइलाई फोन गरें ।
उहाँले शक्तिपाक खान सल्लाह दिनुभयो । शक्तिपाक खाएको दुई दिनसम्म त केही भएन,तीन दिनदेखी नै मेरो शरीरमा स्फूर्ति आएजस्तो भयो । मेरो श्रीमानलाई पनि डाक्टरहरुले शरीरमा प्रोटिनको कमी भएकोले प्रोटिन खान सुझाएका थिए,तर शक्तिपाक खान थालेपछि उहाँमा सुधार आउन थाल्यो । डाक्टरको औषधि खाँदा खाँदा धेरै खर्च पनि भयो,निराशा पनि त्यतिकै थियो ।
मलाई त गठिया बाथ पनि थियो,परम्परा दिब्य आयुर्वेदको दुई बट्टा जति औषधि खाएपछि त्यो पनि बिस्तारै हराउँदै जान थाल्यो । अहिले जीउ दुख्ने तथा जोर्नी कटकट खाने हुँदैन । मेरी माइली नन्दले पनि अहिले परम्परा दिब्य आयुर्वेदकै औषधि खान थाल्नुभएको छ । उहाँमा पनि धेरै सुधार देखिएको छ ।
सन्देश
म त मेरोजस्तो समस्या भएका सबैले एकपटक परम्परा दिब्य आयुर्वेदिक औषधालयमा जानुपर्ने सल्लाह र सुझाव दिन चाहन्छु ।मैलै त अनिलजीको मोबाइल नम्बर समेत साथी र आफन्तजनहरुलाई दिने गरेको छु । परम्परा दिब्य आयुर्वेदिक औषधालय हाम्रो त पारिवारिक रुपमै एट्याच भइसकेको छ । अब हामी अन्यौलमा पनि छैनौं र बाँच्नकै लागि भए पनि त्यहीको औषधि खान्छौं ।