एजेन्सी । मानिसहरू प्रायः आफ्नो शरीरलाई फिट राख्ने, छाला तथा कपाललाई स्वस्थ राख्न बढी ध्यान दिन्छन् तर शरीरका आन्तरिक अङ्गहरूको स्वास्थ्यलाई बेवास्ता गर्छन्।
शरीरका आन्तरिक अङ्गहरूमध्ये कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो।शरीरको विशाक्त पदार्थ बाहिर निकाल्नुका साथै, पाचनप्रक्रिया, मेटाबोलिज्मलाई सन्तुलनमा राख्नु कलेजोको मुख्य काम हो। यसले पोषक तत्वहरूलाई भण्डारण पनि गर्ने हुँदा कलेजोलाई स्वस्थ राख्न जरुरी छ। दैनिक गरिने केही क्रियाकलाप, गलत बानी र खानपानका कारण कलेजोमा नकारात्मक असर पुग्ने हुन्छ।
मानिसहरू प्रायः आफ्नो शरीरलाई फिट राख्ने, छाला तथा कपाललाई स्वस्थ राख्न बढी ध्यान दिन्छन् तर शरीरका आन्तरिक अङ्गहरूको स्वास्थ्यलाई बेवास्ता गर्छन्।
शरीरका आन्तरिक अङ्गहरूमध्ये कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। शरीरको विशाक्त पदार्थ बाहिर निकाल्नुका साथै, पाचनप्रक्रिया, मेटाबोलिज्मलाई सन्तुलनमा राख्नु कलेजोको मुख्य काम हो। यसले पोषक तत्वहरूलाई भण्डारण पनि गर्ने हुँदा कलेजोलाई स्वस्थ राख्न जरुरी छ। दैनिक गरिने केही क्रियाकलाप, गलत बानी र खानपानका कारण कलेजोमा नकारात्मक असर पुग्ने हुन्छ।
काठमाडौं । मानिसहरू प्रायः आफ्नो शरीरलाई फिट राख्ने, छाला तथा कपाललाई स्वस्थ राख्न बढी ध्यान दिन्छन् तर शरीरका आन्तरिक अङ्गहरूको स्वास्थ्यलाई बेवास्ता गर्छन्।