स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति नलिइ सेन्टरहरु सञ्चालनमा रहेको समाचार प्रकाशित भएपछि मन्त्रालयले १५ दिनको समय दिँदै सबै सेन्टरलाई दर्ताका लागि आवेदन दिन भनेको थियो।
सो सुचना जारी भएपछी १५ दिनको अवधिमा २३ वटा संस्थाले दर्ताका लागि निवेदन दिएका छन्।
मन्त्रालयमा स्वीकृतिका लागि निवेदन दिएका २३ संस्था
१- वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं
२- क्रियटर्स आईभीएफ नेपाल प्राली,सातदोबाटो, ललितपुर
३- नेपाल इन्टरनेशनल फर्टिलिटी एन्ड लाप्रोस्कोपिक सेन्टर, पुल्चोक, ललितपुर
४- मनमोहन आईभीएफ सेन्टर प्राली,स्वयम्भु, काठमाडौं
५- नोबेल मेडिकल कलेज,बिराटनगर
६- होप फर्टिलिटी एन्ड डायगनोस्टिक प्राली, बबरमहल, काठमाडौं
७- स्नेह फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
८- भेनस हस्पिटल प्राली, मध्यबानेश्वर काठमाडौं
९- बरदान फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
१०- बिराट नर्सिंग होम प्राली,बिराटनगर
११- अल्का अस्पताल प्राली,जावलाखेल
१२- ओम हस्पिटल एन्ड रीसर्च सेन्टर,चाबाहिल
१३- डेनिस हेल्थ क्लिनिक प्राली, बुटवल
१४- साहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा
१५- नेपाल परिवार नियोजन संघ,ललितपुर
१६- काठमाडौं मोडेल अस्पताल,प्रदर्शनिमार्ग
१७- पोखरा फर्टिलिटी क्लिनिक प्राली, पोखरा
१८- चितवन मेडिकल कलेज,चितवन
१९- होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर, पोखरा
२०- ग्रान्डी सिटी हस्पिटल प्राली,काठमाडौं
२१- इन्फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
२२- माया आईभीएफ क्लिनिक प्राली,रुपन्देही
२३- एन्जल फर्टिलिटी क्लिनिक प्राली,काठमाडौं