काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमनका ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
मन्त्रालयले १५ दिनको समय दिँदै सबै सेन्टरलाई दर्ताका लागि आवेदन दिन भनेको थियो। १५ दिनको अवधिमा २३ वटा संस्थाले दर्ताका लागि निवेदन दिइसकेका छन् ।
मन्त्रालयमा स्वीकृतिका लागि निवेदन दिएका २३ संस्था
१- वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं
२- क्रियटर्स आईभीएफ नेपाल प्राली,सातदोबाटो, ललितपुर
३- नेपाल इन्टरनेशनल फर्टिलिटी एन्ड लाप्रोस्कोपिक सेन्टर, पुल्चोक, ललितपुर
४- मनमोहन आईभीएफ सेन्टर प्राली,स्वयम्भु, काठमाडौं
५- नोबेल मेडिकल कलेज,बिराटनगर
६- होप फर्टिलिटी एन्ड डायगनोस्टिक प्राली, बबरमहल, काठमाडौं
७- स्नेह फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
८- भेनस हस्पिटल प्राली, मध्यबानेश्वर काठमाडौं
९- बरदान फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
१०- बिराट नर्सिंग होम प्राली,बिराटनगर
११- अल्का अस्पताल प्राली,जावलाखेल
१२- ओम हस्पिटल एन्ड रीसर्च सेन्टर,चाबाहिल
१३- डेनिस हेल्थ क्लिनिक प्राली, बुटवल
१४- साहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा
१५- नेपाल परिवार नियोजन संघ,ललितपुर
१६- काठमाडौं मोडेल अस्पताल,प्रदर्शनिमार्ग
१७- पोखरा फर्टिलिटी क्लिनिक प्राली, पोखरा
१८- चितवन मेडिकल कलेज,चितवन
१९- होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर, पोखरा
२०- ग्रान्डी सिटी हस्पिटल प्राली,काठमाडौं
२१- इन्फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
२२- माया आईभीएफ क्लिनिक प्राली,रुपन्देही
२३- एन्जल फर्टिलिटी क्लिनिक प्राली,काठमाडौं