जुम्ला । कर्णाली प्रदेशकाे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । सोमबारबाट पश्चिम नेपालकी एकमात्र छाती रोग विशेषज्ञ डा. अनुस्मृती पालको टिमले प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो ।
प्रतिष्ठानले एक वर्षयता स्वास्थ्य सेवा तर्फ सुधार गर्दै सेवाहरू थप गरिरहेकाे छ । साेहि क्रममा ब्राेन्कोस्कोपी सेवा सुरू गरेकाे हाे । डा. पालले रोन्कोस्कोपी सेवाले क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत बग्ने, दीर्घ खोकीलगायतका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्
‘प्रतिष्ठानमा ब्राेन्कोस्कोपी उपकरणा केही दिन अगाडी नै आएको थियाे । यसकाे सेटअप लगायतका कामहरू सकिएपश्चात आजबाट सञ्चालनमा ल्याएका छाैं, यसले कर्णाली प्रदेशका शंकास्पद क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत बग्ने, दीर्घ खोकीलगायत राेगकाे उपचारमा सहयोग पुग्नेछ ।’ डा. पालले भनिन् ।
कर्णाली प्रदेशकाे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । सोमबारबाट पश्चिम नेपालकी एकमात्र छाती रोग विशेषज्ञ डा. अनुस्मृती पालको टिमले प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो ।
प्रतिष्ठानले एक वर्षयता स्वास्थ्य सेवा तर्फ सुधार गर्दै सेवाहरू थप गरिरहेकाे छ । साेहि क्रममा ब्राेन्कोस्कोपी सेवा सुरू गरेकाे हाे । डा. पालले रोन्कोस्कोपी सेवाले क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत बग्ने, दीर्घ खोकीलगायतका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।