काठमाडौं । मानिसमा गर्भावस्थाको सेक्सलाई लिएर थुप्रै भ्रम हुन्छ। महिला गर्भावस्थामा सेक्स गर्दा बच्चा सुरक्षित हुनुपर्ने कुरामा ध्यान दिइरहेका हुन्छन्।
गर्भावस्थामा सम्भोग गर्नु सहज हुँदैन। किनकी महिलाको पेट बढेको हुन्छ। तर, सहज र सरल पोजिसनको सहयोगमा हामीले शारीरिक सम्बन्ध राख्न सक्छौं।
हामीले गर्भावस्थामा लभ ट्राइएङ्गल पोजिशन, रक एन्ड रोल पोजिशन र टाइम बम्ब पोजिशन अपनाउन सक्छौं।
गर्भावस्थामा सेक्स गर्दा पुरुषमाथि महिला हुनुपर्छ। र, सहज आसन अपनाउनुपर्छ। फेस टु फेस पोजिसन सेक्स गर्नु हुँदैन।
पुरुष र महिला नजिकै सुत्ने। र, महिलाले पुरुषको शरीरमाथि बाँया खुट्टा राख्ने। यस्तो अवस्थामा सेक्स गर्दा गर्भमा झड्का पर्दैन।
यस्तै पुरुष कुर्सीमा बस्ने र महिला पुरुषको काखमा बसेर सम्भोग गर्दा पनि गर्भावस्थामा सुरक्षित सेक्स हुन्छ।
सुतेर महिलाले आफ्ना खुट्टा पुरुषको काँधमा राखेर सेक्स गर्दा पनि सहज हुन्छ। यसले पेटमा दवाव पर्दैन।
महिलाले बेडमा सुतेर आफ्नो खुट्टालाई ९० डिग्री पोजिशनमा राख्ने। र, त्यसपछि पुरुषले महिलामाथि त्यही अवस्थामा बसेर सेक्स गर्दा पनि सहज हुन्छ।
गर्भावस्थामा आफ्ना भावनालाई खुलेर बाड्नुपर्छ। जसले सम्बन्धको फेरितो अवस्थालाई खुलेर बाड्न सकियोस्।
गर्भावस्थामा सेक्स गर्दा महिला गम्भीर हुन्छन्। त्यसैले बेला-बेला ओठको माथिल्लो मागमा विस्तारै चुम्दै गर्नुपर्छ। जसलेगर्दा उनीहरू दिकदारी महशुस नहोस्।
यस्तै स्तनको टुप्पो बिस्तारै चलाउने, चुम्ने, चुस्ने गर्नुपर्छ। घाटी, कान र तिघ्रामा स्पर्श गर्नुपर्छ। जसले पार्टनरलाई सहजै उत्तेजित गर्नसकिन्छ।
गर्भवति हुँदा शरीरमा दुई हार्मोन हुन्छन्। एउटा एस्ट्रोजन र अर्को प्रोजेस्ट्रोन अधिक हुन्छ। शरीरमा एस्ट्रोजन बढ्ने कारणले पेल्विक क्षेत्रमा रक्त चाप बढी हुन्छ। जसले गर्दा महिलामा अधिक कामोत्तेजना हुन्छ। रक्त फ्लोका कारण स्तनको आकार बढ्नपुग्छ।
र, संवेदनशिलता आफ्नो चरममा हुन्छ। जसले गर्दा गर्भावस्थामा यौन सम्बन्ध राख्दा महिला बढी सन्तुष्ट हुनेगर्छन्।
गर्भावस्थामा सेक्स गर्दा थुप्रै फाइदा हुन्छ। शरीरमा रगतको आपूर्ति दुई गुणा बढ्छ। जसले आमा र बच्चा दुबैको स्वास्थ्यमा फाइँदा पुग्छ।
सेक्स गर्दा गर्भवति महिलाको इम्युनिटी शिष्टम बढ्न पुग्छ। जसले मौसमी फ्लुबाट बचाउन सहयोग गर्छ। सेक्स गर्दा एन्डोर्फिनको उत्सर्जन बढी हुन्छ। जसले तनाव कम हुन्छ। एन्डोर्फिन बढ्दा राम्रो निन्द्रा लाग्छ।